Home समाचार भर्खरै गोलि चल्यो। स्थिति तनावग्रस्त

भर्खरै गोलि चल्यो। स्थिति तनावग्रस्त

145
0

काठमाडौँ – शनिबार गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि आइतबार सर्लाही तनावग्रस्त भएको छ।भर्खरै गोलो चल्यो। प्रहरीको गोली लागेर एक जनाको मृत्युसर्लाहीमा स्थानीवासी र प्रहरीबीच झडप, एक जनाको मृत्यु

स्थानीयले पूर्व-पश्चिमा राजमार्ग अवरुद्ध गर्न खोजेपछि झडप भएको बताइएको छ।झडपको क्रममा प्रहरीको तर्फबाट गोली समेत चलेको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका १३, गौरीशंकरमा रहेको बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर स्थानीय लालबाबु यादवका १२ वर्षीय छोरा अमित यादवको शनिबार मृत्यु भएको थियो।सोहि घटनाको विरोधमा आन्दोलित भएका स्थानीवासी र प्रहरी बीच झडप हुँदा स्थिति तनावग्रस्त भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाकौं अन्र्तगत अध्यागमनका नायव सुब्बा ललितकुमार झा र पत्नी सुचितादेवी झाविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ ।अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा कार्यरत नायव सुब्बा ललित कुमार झाले पदीय मर्यादाविपरीत कार्यहरु गरी गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दयार गरेको हो ।प्रहरीको गोलि लागेर एक जना स्थानीयको ज्यान गएको छ। एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएता पनि मृत्यु हुनेको पहिचान भने प्राप्त हुन सकेको छैन।घटना बारे विस्तृत विवरण प्राप्त भैसकेको छैन।काठमाडौं ।

मुखियाबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सुब्बाको पदमा अध्यागमन कार्यालयमा रहँदा अुकत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ ।झा दम्पत्तिविरुद्ध १ करोड ५६ लाख ७९ हजार विगो दाबी गरेको छ।तलब, भत्ता, कर्जा, शेयर विक्री, जग्गा विक्रीलगायत २ करोड २८ लाख ३८ आयआर्जन गरेका थिए । झा २०४० असार १७ गते देखि २०७६ जेठ मसान्तसम्म सार्वजनिक सेवामा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here