Home राजनीति बाबुराम भट्टराई गोरखामा बने हली

बाबुराम भट्टराई गोरखामा बने हली

47
0

गोरखा । नेपाली समाजमा मान्यता छ, असार १५ मा हिलोमा एक पटक पस्नु पर्छ । यही मान्यतालाई मान्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि राष्ट्रिय धान दिवसको अवसरमा आफ्नो गृह जिल्ला गोरखामा रोपाइँमा सामेल भएका छन् ।

समाजवादी पार्टी संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराई हाफ पाइन्ट छत्रे टोपी लगाएर रोपाइँमा सहभागी भएका हुन् । उनले हलो जोत्ने, बाउसे गर्ने र धानसमेत रोपेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here