Home अर्थ / वाणिज्य ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब

ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब

45
0

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको पाइएको छ । हाल आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्च समेत) १ अर्ब ८३ करोड रुपैयाँ भएकोमा सो रकम पुष नलाग्दै सकी सकिएको थियो ।

महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्च गरे बापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको बतायिएको छ । अइलेको राजस्व शीर्षक अनुसार भ्रमण बजेट लाई तीन भागमा खण्डी करण गरिएको छ जहाँ भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधि मण्डल भ्रमण तथा अन्य भ्रमण ।

यति तीनमध्ये शीर्षक मा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएको पुष मसान्तसम्म नै २ अर्ब १५ करोड खर्च भइसकेको । यो समाचार आजको कारोबार दैनिकमा गजेन्द्र बुढाथोकीले लेखेका छन् । धन्यवाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here