Home समाचार काठमाडौँबाट एक वर्षमा १५ सय मानिस हराए

काठमाडौँबाट एक वर्षमा १५ सय मानिस हराए [यस्तो छ डरलाग्दो रहस्य]

53
0

काठमाडौँ टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन्। सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन् । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन। एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे। उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुग्यो। प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो । प्रहरीले परिवारकै विशेष आग्रहमा किशोरीलाई काठमाडौं ल्याउँदैछ।प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो

विवाहमा खर्चिएको गहना लिएर भागेपछि श्रीमान् तनावमा थिय, श्रीमान्ले उनका नाममा घरजग्गा राखिदिएका थिए।

श्रीमान्ले उनका नाममा घरजग्गा राखिदिएका थिए। विवाहमा खर्चिएको गहना लिएर भागेपछि श्रीमान् तनावमा छन्। त्यस्तै चोभारकी एक गृहिणी विगत १५ दिनदेखि हराइरहेकी छिन् । परिसर टेकुमा श्रीमती खोजतलासका लागि निवेदन लिएर पुगेका श्रीमान् प्रहरीसामु भन्दै थिए, ‘मेरा दुई श्रीमती छन् । पारिवारिक स्रोतले उनी दिल्लीतर्फ उडेको जानकारी प्रहरीलाई दिएको छ । अहिले भागेकी दोस्री हुन् । धेरै माया गर्थें। जग्गाघर पनि उनकै नाममा गरिदिएँ । केमा चित्त बुझेन भागिन्।

किशोरीको जबाफ थियो, मलाई त्यो केटा मन पयो, परिवारले विवाह गर्न मानेन अनि भागें।

प्रहरीले फोन लोकेसनका आधारमा ती किशोरीलाई एक किशोरसँग धनगढीमा फेला परयो ।ठेक्कापट्टाको काम गर्ने श्रीमान्ले कमाएको सम्पत्ति लिएर भागेकी ती गृहिणीलाई प्रहरीले खोजी गरिरहेको छ। टेकुस्थित घरबाटै १५ वर्षीया किशोरी हराएपछि परिवारले प्रहरीमा उजुरी दियो । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको छ।उनलाई प्रहरीले समातेर ल्यायो। किन भाग्यौ भन्ने प्रश्नमा किशोरीको जबाफ थियो, ‘मलाई त्यो केटा मन पयो, परिवारले विवाह गर्न मानेन अनि भागें। यी तीन घटना प्रतिनिधि मात्रै हुन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । डिप्रेसन लगायत विदेशबाट श्रीमान आउँदा श्रीमती अर्कैसँग भाग्ने गरेका सिसिमका घटनाले हराउनेको संख्या बढेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here