Home समाचार दुई लाख रुपैयाँ घुससहित सिँचाइ कार्यालय प्रमुख पक्राउ

दुई लाख रुपैयाँ घुससहित सिँचाइ कार्यालय प्रमुख पक्राउ

79
0

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर गृष्मा ठगुन्नालाई अख्तियार टोलीले २ लाख घुससहित बिहीबार पक्राउ गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित दुई जनालाई पक्राउ गरेको हो ।

उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै उनीहरू घुस मागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here