Home समाचार स्वीमिङ पुलमा छल्केको स्वेताको सुन्दरता !!

स्वीमिङ पुलमा छल्केको स्वेताको सुन्दरता !!

86
0

ता खड्का नेपाली चलचित्र जगतकी निकै चर्चित नायिका हुन् । केहीसमय अघि अस्ट्रेलियामा बिदा मनाएर नेपाल फर्केकी स्वेता यतिबेला काठमाण्डौको गर्मी छल्न स्वीमिङ पूल पुगेकी छिन् स्वेता स्वीमिङ पुलमा रमाइरहका तस्बिरहरु निकै लोभलाग्दा छन् ।स्वेस्वेता स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् । रातो रङको विकिनीमा उनि खुब खुलेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here