Home समाचार Strike on September 10

Strike on September 10 [such programs will be performed]

62
0

Kathmandu The Communist Party of Nepal (Neptakram Chand) has declared the 4-day agitation program against the killing of Sarlahi District Incharge Kumar Poudel of the party. Today, a CPN-General general secretary, Chand has announced a program of 4-day agitation while releasing a statement.

According to the announcement, the program will be announced on December 9, the program for preparation of program for assembly and homemade program, Masal Julus and Birod Julus and Nepal shutdown on November 9 have been prepared.

काठमाडौ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव चन्दले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

 

विज्ञप्तिमा उल्लेख भए अनुसार ७ गते प्रचार प्रसार गरिने छ , ८ गते कोणसभा तथा घरदैलो कार्यक्रम , ९ गते मसाल जुलुस र बिरोद जुलुस र १० गते नेपाल बन्दको कार्यक्रमको तयारी गरीयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here