Home मनोरञ्जन विवाह गरेको तीन मिनेट पछि डिर्भोस !

विवाह गरेको तीन मिनेट पछि डिर्भोस ! [डिर्भोसको कारण झनैं अनौंठो]

207
0

काठमाडौं । हिन्दु धर्मग्रन्थहरुमा विवाह सात जन्मसम्म निभाउनको लागि गर्ने गरिन्छ भनेर ब्याख्या गरिएको छ । तर, कुबेतमा विवाह सम्बन्धि अनौठो घटना घटेको छ । कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै सम्बन्ध विच्छेद गरेका छन् । ती जोडीले विवाह गरे लगत्तै डिभोर्स गरेका हुन् । अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेको डेली मेलले जनाएको छ ।

यो डिभोर्स कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । ती जोडीले विवाह गरे लगत्तै अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here