Home समाचार एनआईसी एशिया बैंकले खुल्यो जागिर, +2 सकेकालाई पनि अवसर

एनआईसी एशिया बैंकले खुल्यो जागिर, +2 सकेकालाई पनि अवसर

92
0

काठमाडौ ।बैंकले उपत्यकाभित्रका विभिन्न शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धक मागेको छ । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि एकै पटक ४ सय जना कर्मचारीको माग गरेको छ । यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ। बैंकले यसअघि ८६ जना कर्मचारीको माग गरि खुलाएको विज्ञापन म्याद सकिने बित्तिकैे थप ४ सय जना कर्मचारीको माग गरेको हो ।

सर्भिस म्यानेजर पदका लागि १ सय जना कर्मचारी आह्वान गरिएको छ । उमेरको हदमा भने १८ वर्षदेखि ३५ वर्ष उमेर समुहकाले यस पदमा एप्लाई गर्न सक्नेछन् । जसका लागि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको हुनुपर्ने छ ।यसका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव र उमेर २१ वर्षदेखि ४० वर्ष हुनुपर्नेछ । त्यस्तै ५० जना रिलेसनसिप म्यानेजर मा गरेको छ ।

बैंकको वेबसाइटमा गएर अनलाइन आवदेन दिन सकिनेछ ।आफुले हेरिसकेपछि यो अवशर सबैका लागि पुर्याउन सेयर गरिदिनुहोला ।प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्स लगायतमा एप्लाई गर्न सक्नेछन् । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्ममा आवदेन दिइसक्नुपर्ने बैंकले जनाएको छ । थप जानकारीका लागि थिच्नु होस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here