Home जनस्वास्थ्य यी समय बेथेको साग खान जान्नुभयो भने पाउनुहुनेछ यस्ता फाइदाहरु…

यी समय बेथेको साग खान जान्नुभयो भने पाउनुहुनेछ यस्ता फाइदाहरु…

50
0

एजेन्सी । ।संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।बेथे (एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ

यसकारण यसलाई विषदन नाम दिइएको छ । बेथेको तरकारी नियमित सेवन गरेमा बाथ (युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो ।पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ ।  यो लाभदायी जानकारी सबैका लागि सेयर गर्न नभुल्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here