Home समाचार सवारी दुर्घटनाहुदा , ३३ जनाको मृत्यु

सवारी दुर्घटनाहुदा , ३३ जनाको मृत्यु

38
0

किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुवाहक बस खोंचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिए।भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।

केशवनबाट आइरहेको यात्रुवाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोंचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताए।

घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । (रासस-एएनआई)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here